Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मीमा थप एक काे'राेना सं'क्रमित काे मृ'त्यु

   
1185   पटक पढिएको

गुल्मी । गुल्मीमा एक काे'राेना सं'क्रमित काे मृ'त्यु भएको छ। गुल्मी जिल्लाकाे सत्यवति गाउँपालिका हसराका ६० वर्षीय पुरुषकाे घरमै मृ'त्यु भएको स्वास्थ्य कार्यालय काे'भिड १९ का फाेकल पर्सन गाेपाल कार्कि ले बताए ।

ती ब्यक्ति पहिल्यै नै क्ष'यरोगका बि'रामी थिए। उनमा मृ'त्यु पछि एन्टिजेन परिक्षण गर्दा काे'राेना पु'ष्टि भएको गाेपाल कार्कि जानकारी दिए।दोस्रो काे'राेना लहर सगै गुल्मीमा काे'राेना बाट मृ'त्यु हुनेकाे संख्या १० पुगेकाे छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया