Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भुमिकस्थान ४ को साना औवलमा कोरोना नियन्त्रण सम्बन्धि महत्वपूर्ण छलफल कायर्क्रम सम्पन्न

   
159   पटक पढिएको

गुरुदेव खनाल ,सन्धिखर्क।
बैशाख २० - भुमिकस्थान नगरपालिका वडा नम्बर ४ को साना औवलमा कोरोना सम्बन्धि महत्वपूर्ण कायर्क्रम सम्पन्न भएको छ।

कार्यक्रममा अबका दिन मा के- कसरी कोरोना संक्रमण बाट बच्ने भन्ने बिषय मा र भारत तथा तेस्रो मुलुक बाट आएका व्यक्ति लाई कसरी व्यवस्थित गर्ने ,कोभिड -१९ बाट कसरी गाउँ लाई सुरक्षित राख्ने जस्ता महत्पूर्ण बिषयहरु गाउँ का सम्पुर्ण बुद्धिजीवी तथा सम्पुर्ण अगुवा बिच व्यापक छ्लफल भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया