Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पछिल्लो ३ हप्तामा भारतमा अर्घाखाँचीका झन्डै १ दर्जन युवाहरुले गुमाए ज्या'न: बाँगीका किशन थापाको आज हृदयघातका कारण दिल्लीमा मृ'त्यु

   
682   पटक पढिएको

भारत।
बैशाख २० - अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर - ५ कुँजेरी निवासी अन्दाजी ४५ बर्षिय श्री किशन थापाको भारतको नयाँ दिल्लीमा हृदयघातका कारण मृ'त्यु भएको छ।

थापाको आज बिहान एक्कासि आफ्नै निवासमा हृदयघातका कारण मृ,त्यु भएको बाबुराम कुँवरले अर्घाखाँचीबुलेटिनलाइ जानकारी दिनु भएको छ। मृ'त'क थापा दिल्लीमा मोटरस पार्ट्स को व्यवसायी गर्दै आईरहेको खबर प्राप्त भएको छ।

पछिल्लो ३ हप्तामा कोरोना भाइरस र अन्य रोग बाट अर्घाखाँचीका झन्डै १ दर्जन युवाहरुले युवा अवास्थामै ज्या'न गुमाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया