Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दांगमा आफ्नो श्रीमानाका चारवटा औला काटेर पोलेर खाने श्रीमतीलाइ पति चन्द्र बहादुरले चार दिनमै देखाइदिए चमत्कार (भिडियो सहित )

   
1148   पटक पढिएको

दांग/अर्घाखाँचीबुलेटिन-श्रीमान श्रीमती बिचको झैँ झगडा परालको आगो हो भन्ने त् सबैलाई अवगत नै भएको कुरा हो जसको चरितार्थ तुलसीपूराका चन्द्रब हादुरले प्रमाण गरेका छन् ! केहि दिन अघि दांगमा चन्द्र बहादुरकि श्रीमतीले रिशको  झोकमा आफ्ना पतिका चार वाटा औला पोलेर खाएकी थिएन! 

आफ्ना हातका चारवटा औलाहरु काटेर पोलेर खाने श्रीमतीलाइ तुलसीपुर उपमहानगरपालिका वार्ड न -१ झाम्के निवासी ६४ बर्षिय चन्द्र बहादुर महाताराले चार दिनको अवधिमै तुलसीपुरको प्रहरी थानामा थुनामा रहेकी आफ्नी  ६४ बर्षिय श्रीमती रिसमिलाई थुना बाट निकालेर घर लैजान भनि इलाका प्रहरी कार्यालयमा पुगेका छन !

हेर्नुहोस भिडियो -<iframe src="https://www.youtube.com/embed/yUTaW_chws0" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया