दांग/अर्घाखाँचीबुलेटिन-श्रीमान श्रीमती बिचको झैँ झगडा परालको आगो हो भन्ने त् सबैलाई अवगत नै भएको कुरा हो जसको चरितार्थ तुलसीपूराका चन्द्रब हादुरले प्रमाण गरेका छन् ! केहि दिन अघि दांगमा चन्द्र बहादुरकि श्रीमतीले रिशको झोकमा आफ्ना पतिका चार वाटा औला पोलेर खाएकी थिएन!
आफ्ना हातका चारवटा औलाहरु काटेर पोलेर खाने श्रीमतीलाइ तुलसीपुर उपमहानगरपालिका वार्ड न -१ झाम्के निवासी ६४ बर्षिय चन्द्र बहादुर महाताराले चार दिनको अवधिमै तुलसीपुरको प्रहरी थानामा थुनामा रहेकी आफ्नी ६४ बर्षिय श्रीमती रिसमिलाई थुना बाट निकालेर घर लैजान भनि इलाका प्रहरी कार्यालयमा पुगेका छन !
हेर्नुहोस भिडियो -<iframe src="https://www.youtube.com/embed/yUTaW_chws0" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया