काठमाडौं- साउन १४ [ अर्घाखाँची बुलेटिन ]: - भारतको हरियाणामा सुन्दा र भन्दा पनि लाजमर्दो घटना भएको छ ।
बलात्कारीको शिकार बन्नबाट अब महिला मात्र होइन पशुहरु पनि असुरक्षित भएका छन् ।
एक बाख्रीलाई ८ जनाले सामूहिक बलात्कार गरेपछि बाख्रीको मृत्यु भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । भारतको हरियाणामा बेवातमा यस्तो घटना भएको हो । २५ जुलाइका दिन राती रक्सी र जुवाको लतमा लागेका ८ जनाले रक्सीको तालमा बाख्रीलाई सुनसान ठाउँमा लिएर गए र बाख्रीलाई बलात्कार गरेको बताएका छन ।
होस गुमाएका ८ जनाले एक बाख्रीसँग अप्राकृतिक बलात्कार गरे । घटनाको केही बेरमै बाख्रीको ज्यान गयो । बाख्रीका मालिकले ८ जनाविरुद्ध मुद्दा दर्ता गराएका छन् । - एजेन्सी
तपाईको प्रतिक्रिया