# गजल#
मोर्दैछ यो समय चिहान बनाउन तिमी!
एक्लै भए म उपस्थिति जनाउन तिमि!
निभेछ अागो सकिएर होला सोला पनि,
पखाल्न एकमुठि पानी खनाउन तिमि!
बिभेदकारि दुनियामा बस्ने रहर छैन रे ,
समानताको दुनियातिर भगाउन तिमि!
ताजा भन्छौ तिमी यो बस्तु सड्दा सम्म,
महोदय नाखै छोप्ने गरि नगनाउन तिमी!
भड्काव र कहिले दक्षिणपन्थी दिशामा,
रोकिएको यो जनक्रान्ति तनाउन तिमि!
मुकुन्द राज रोका प्युठान
तपाईको प्रतिक्रिया