मृगौला पीडित छोरालाई बचाउन परिवारद्वारा अपिल

| २०७८ असार १३ गते १६: ३३ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर :- १० धरमपानी भक्तेडाँडा निवासी निम बहादुर गन्धर्वका २६ बर्षिय छोरा शिव बहादुर गन्धर्व का दुवै मृगौंला (किड्नी) फेल भएपछि परिवार ले सहयोगको लागी अपिल गरिएको छ । लोकदोहोरी गायक तथा एक कुशल डान्सर समेत रहेंका दुवै मृगौला पिडित शिव बहादुर गन्धर्वको पारिवारिक आर्थिक अवस्था निकै कम्जोर भएको ले आर्थिक सहयोगको अपिल गरिएको हो। निरन्तर डाईलोसिस औषधि सेवन गर्नु पर्ने भएको आम्दानीको कुनै आयस्रोत नभएको ले उपचारमा ठुलो आर्थिक समस्या देखिएको छ।

सिफारिस पत्र

मृगौला उपचारमा आर्थिक समस्या आएपछि मृगौंला पिडित शिवबहादुर ले किड्नी उपचारका लागि देश विदेशमा रहेका संघ संस्था र सहयोगी मनका धनी दाजुभाइ तथा दिदिबहिनि हरु संग आर्थिक संकलन गर्न सन्धिखर्क १० को वडा कार्यालय बाट स्वीकृत सिफारिस पत्र समेत लिएका छन। दुवै मृगौंलाको उपचार गरी बचाउ आर्थिक संकलन गर्ने अभियान चलाईदिन समाज सेवि तथा अभियानता युवराज थापा लाई परिवार ले आग्रह गरेको छ ।

पीडित बुवाले उपचार गर्न नसक्ने भन्दै छोरा लाई बचाई दिन आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।मन्दिरमा धाएर दियो बाल्दैमा धर्म हुदैन्न पुज्ने मन दयालु र कर्म प्रती निष्ठ हुनुपर्छ । तपाई को सानो सयोग ले कसैको जीवनमा खुसीयाली ल्याउन्न अवश्य सकिन्छ ।

बैँक खाता विवरण :-

NAME – KAMALA BHUSAL THAPA

BANK NAME – MEGA BANK NEPAL (BRANCH_SANDHIKHARKA)

ACCOUNT NUMBER – 0040050052581

MOBILE NO :- 00977 -98672 47152

प्रतिक्रिया दिनुहोस्