सन्धिखर्क बजार क्षेत्रमा जि.ट्रा.प्र.कार्यालय अर्घाखाँचीद्वारा सवारी साधन चेकजाँचमा कडाइ

| २०७८ असार १९ गते १८: २७ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा जि.ट्रा.प्र. कार्यालय अर्घाखाँचीले सवारी साधन चेकजांचमा कडाइ गरेको छ। 

सवारी साधन चेकजाँच

आज बजार क्षेत्रमा तालुक जिल्ला प्रहरी कार्यालय अर्घाखाँची संग संयुक्त रुपमा बिभिन्न सवारी साधन चेकजाँचको क्रममा नम्बर पिलेट नराखी तथा स्पष्ट नम्बर नभएका सवारी साधन हरुलाई नियन्त्रणमा लिई नम्बर राखेर मात्र सवारी साध न चलाउन भनि सम्झाई बुझाई जि.ट्रा.प्र. कार्यालय अर्घाखाँचीले छोडिदिएको थियो।

सवारी साधन चेकजाँच

 

प्रतिक्रिया दिनुहोस्