अर्घाखाँचीमा असार ३१ गतेसम्म निषेधाज्ञा थप गरियो

| २०७८ असार २२ गते १६: ४६ मा प्रकाशित

अर्घाखाँची। जिल्ला कोभिड १९ संकट ब्याबस्थापन केन्द्र (DCCMC) को बैठक निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको छ। 

बैठकले असार ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। 


निर्णयहरु निम्न अनुसार रहेका छन्

जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा सम्बन्धि सुचना 
निषेधाज्ञा सम्बन्धि सुचना 

 

प्रतिक्रिया दिनुहोस्