अर्घाखाँचीमा बाहिरी जिल्लाबाट आउने सबारी साधनको चेक जाँचमा कडाई

| २०७८ असार २५ गते १८: ४२ मा प्रकाशित

विक्रम आचार्य, शितगंगा ।अर्घाखाँची जिल्लामा निषेधाज्ञा खुकुलो पारिएसँग ट्राफिक चेकजाँचमा कडाई गरिएको छ । लाइसेन्स बिना सवारी साधन चलाउने, आबस्यक कागजातहरु बिना सवारी साधन चलाउन सक्ने भन्दै ट्राफिक प्रहरिले चेकजाँच काड पारेको छ ।

जिल्ला प्रसासन कार्यलयले २०७८/३/२२ को निर्णय अनुसार स्वास्थ्यका मापडण्ड पुरा गरी जिल्ला भित्र मात्रै सबारी साधान चलाउने निर्णय भय पनि बाहिरी जिल्ला बाट इन्ट्री भयका सबारी साधनलाई होल्ड गर्नु परेको इलाका प्रहरी कार्यलय ठाडाका ट्राफिक प्रहरी विष्णु केसीले रातो प्रेसलाई बताउनु भयो ।

खासगरि कोभिडको माहामारी अझै बढ़न सक्ने जोखिम रहेकाले अर्घाखाँची जिल्लालाई सुरक्षित राख्ने उद्देश्यले बाहिरी जिल्लाबाट आउने सबारी साधनलाई कडाई गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्