चुत्रावेसीमा ट्याक्टर दुर्घटना: २ घाइते

| २०७८ असार २६ गते १२: ५६ मा प्रकाशित

कृष्ण पराजुली,सन्धिखर्क।जिल्लाको चुत्रावेसी नजिकै दाउरा बोकेको ट्याक्टर दुर्घटनामा परेको छ। 

ट्याक्टर दुर्घटना 

आज बिहान भएको ट्याक्टर दुर्घटनामा ठुलो मानवीय क्षती हुन बाट जोगिएको छ। दुर्घटनामा घाइते २ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुँदै गरेको खबर प्राप्त भएको ।

प्रतिक्रिया दिनुहोस्