जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीद्वारा ८०० लिटर मदिरा नष्ट (भिडियो सहित)

| २०७८ असार २६ गते १९: ०४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको  वडा न. १ का  विभिन्न ठाउँ बाट घरेलु मदिरा जफत गरि नष्ट गरिएको छ। 

स्थानीय जनप्रतिनिधि तथा संचारकर्मी को रोहवरमा करिब ८०० लिटर मदिरा आज नस्ट गरिएको हो।

प्रतिक्रिया दिनुहोस्