सन्धिखर्क -८ मा कोभिड विरुद्वको खोप लगाउने कार्यक्रम सम्पन्न

| २०७८ सावन ५ गते २०: ०६ मा प्रकाशित
सागर मरासिनी संवाददाता

सागर मरासिनीका अन्य रिपोर्टहरु :

सागर मरासिनी, सन्धिखर्क- अर्घाखाँची जिल्लाको सन्धिखर्क किमडाँडा स्वास्थ्य चौकीमा आज कोभिड विरुद्वको पहिलो डोज खोप लगाउने सम्पन्न भएको छ।  

किमडाँडा स्वास्थ्य चौकीमा आज ५५ वर्ष माथीको र शिक्षक गरी १६७ जनालाई भेरोसेल खोप लगाइएको स्वास्थ्य चौकी प्रमुख प्रकाश परियारले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिनु भएको छ।  

९० जना सर्वसाधारण र ७७ जना शिक्षक गरी १६७ जनामा खोप प्रदान गरियो हो।  

प्रतिक्रिया दिनुहोस्