बढ्दो कोरोनाका कारण नेपाल प्रहरीद्वारा अर्घाखाँचीको भुमिकास्थान मा माईकिङ तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न

| २०७८ सावन १० गते १८: ३० मा प्रकाशित

अर्घाखाँची।नेपाल प्रहरीले अर्घाखाँचीको भुमिकास्थान मा माईकिङ तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरको छ। 

माईकिङ तथा प्रचारप्रसार कार्यक्रम 

 समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं. १० मा बढ्दो कोभिड-१९ संक्रमण दरलाई मध्यनजर गर्दै उक्त वडा समुदाय र प्रहरीको सामुहिक पहलमा कोभिड-१९ संक्रमण रोकथामका लागि माईकिङ, प्रचार प्रसार तथा उक्त वडा एरियामा लागु भएको निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्