नेता रायमाझी माओवादि केन्द्रमा फर्के स्विकार्य छैन :

| २०७८ सावन १५ गते २२: १० मा प्रकाशित

बाबुराम रसाईलि,अर्घाखाँची।  पुर्व सांसद टाेप बहादुर रायमाझीले म कुन शक्तिबाट यहाँ सम्म आएकाे हु, कुन शक्तिले मलाई यहासम्म पुर्याएकाे हाे भन्ने कुरा थाहा हुदाहुदै पनि आफ्नाे बाेलिकाे ठेगान नभई ३/४ दशक लामाे राजनितिक ईतिहास समाप्त गरि नेकपा एमालेमा प्रवेश गरेका पुर्व मन्त्रि रायमाझी स्वयंले केही दिन अघि माओवादी केन्द्र अवैध छ भनेर अदालत धाएका उनिले अहिले त्यही अवैध पार्टीमा फर्के भन्ने कत्तिकाे वैध हाेला ?

२०६२/०६३ देखि हाल सम्म  आउँदा उनले ३/३ पटक सम्म गृहजिल्ला अर्घाखाँचीबाट निर्वाचन आफ्नाे पक्षमा लिई ह्याटि्रक पास गरेका उनी माअओवादि केन्द्र अवैध भनेर अदालत धाउनुमा उनी नैतिकताहिन नेताकाे रुपमा परिचित भएका छन् । आफ्नाे पार्टीको एजेन्डा, नीति सिद्धान्त, संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापना र जवसकाे नेतृत्व प्रदान गर्न जिम्मेवार काधमा लिएर माओवादी केन्द्र जन्माई पार्टीको एजेन्डा पूरा गर्नकाे निमित्त २०५२ साल फागुन १ गते स्थापना गरिएकाे पार्टीलाई २ दिनकाे मन्त्री बन्ने लाेभमा पार्टी अवैध छ भनेर ठहर गर्ने उनकाे निच धारणा रहेकाे छ । 

रायमाझीले २०६२/०६३ काे निर्वाचन देखि २०७३/०७४ सम्मकाे निर्वाचनमा विपक्षी दल भन्दा निकै भारिमत प्राप्त गरि निर्वाचन समेत भएका थिए । निर्वाचन पश्चात् मन्त्री सम्म बन्न सफल रायमाझीले जिल्लामा कतिपय ठाउकाे बाटाेकाे विकास बाहेक अरुकुनै प्रकारकाे विकास खासै नगरेकाे जनताकाे गुनासाे रहेकाे छ । अहिले अर्घाखाचि वासिकाे गुनासाे छ हामीले दिएकाे भाेट खेर गयाै उहालाई ३/३ पटक सम्म निर्वाचनमा विजयि गरायाै विजयी भएकाे पार्टीलाई अवैध ठहर गरि नेकपा एमालेमा मन्त्रीकाे लाेभमा प्रवेश गरेका उनी भाेलिका दिनमा फेरि अन्य पार्टीमा प्रवेश नर्गलान भन्न सकिन्न ।

त्यस्तै माअाेवादि केन्द्रका नेता तथा कार्यकर्ताहरुले हाम्राे पार्टी माथि विभिन्न दाेष लगाई र अनेक किसिमका आलाेचना गरि पार्टीको नीति सिद्धान्त विपरित पार्टीलाई लात हानि नेकपा एमालेमा प्रवेश गरेका रायमाझीलाई अब माओवादि केन्द्रमा फर्केमा हामी स्विकार्य छैनाै । उहाँ जुनबाटाे अाउनुहुन्छ त्यहि बाटाे फर्काउछाै भन्ने समेत प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्