भुमिकास्थान १ को ढाकावाङ्गमा रहेको विश्व माध्यमिक बिद्यालयमा राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ को परिक्षा संचालनमा

| २०७८ सावन १७ गते १२: ५३ मा प्रकाशित

टेकराज भुसाल।भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गमा रहेको विश्व माध्यमिक बिद्यालयमा  पुर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ को परिक्षा संचालन भईरहेको छ।

अर्घाखाँची जिल्लामा मिति २०७८/०४/१६ गते राति १२:००  देखि जिल्ला भर पुर्ण लकडाउन को घोषणा गरिएको भए पनि सबै तहका परिक्षाहरु स्वास्थ्य मापदण्ड को पालना गरि संचालन भएका छन।

प्रतिक्रिया दिनुहोस्