अर्घाखाँचीको ढिकुराकी क्यान्सर पिडित मधु बिकको उपचारमा आर्थिक समस्या

| २०७८ सावन १९ गते ०३: २३ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा निवासी केसब बि.ककि श्रीमति बर्ष १८ कि मधु बिकलाई क्यान्सर जस्तो खतरनाक रोग लागेको छ । 

मधु बिकको हाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ। क्यान्सर पिडित मधू बिकको अप्रसेन गर्नको लागि मोटो रकम को आबस्यक पर्ने डाक्टरहरूले बताएपछि  घरको पारिवारिक आर्थिक अबस्था कमजोर भएको कारणले निजलाई बचाउँन का लागि देश तथा बिदेश मा रहनुहुने सम्पूर्ण आमाबुबा,दाजुभाइ दिदीबहिनी हरूमा निजका श्रीमान् आर्थिक सहयोगको अपिल गरेका छन् साथै सम्पूर्ण महानुभावलाइ सक्दो - सहयोग गरिदिनुहुन अर्घाखाँचीबुलेटिन परिवार बिनम्र अनुरोध गर्दछौं ।

सिफारिस 

अप्रेसन को माध्यम बाट मधु बिकलाई निको बनाउने डाक्टरहरूले बताएका छन । पिडित मधु बिक का श्रीमान छिमेकी देश भारत मा रोजगारी गरे पनि यति बेला भने आफ्नी श्रीमति को लागि कसरी अप्रेसन सफल पार्ने भनेर अत्यन्तै चिन्तितमा छ्न । 

तसर्थ क्यान्सर पिडित बिकलाइ बचाउँनको लागि सम्पूर्ण सहयोगी महानुभावहरुले आ- आफ्नो ठाउँ बाट आफु सक्दो आर्थिक सहयोग गरिदिनुहुन् बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

क्यान्सर पिडित मधु बिकको अस्पतालको रिपोर्ट 

सहयोग गर्नको लागी लक्ष्मी बिक को खाता नम्बर वा सम्पर्क नम्बर बाट सहयोग गर्न सक्नुहुनेछ।

Laxmi Bk 
 A/c No(11410701161068000001
Nic Asia (branch Arghakhanchi )
मोबाइल नम्बर( 9849909361) 

प्रतिक्रिया दिनुहोस्