सोमबार अर्घाखाँचीमा ५३ जनामा कोरोना संक्रमण पुष्टि: ४७ जनाले कोरोना संक्रमणलाइ जितेर घर फर्किए

| २०७८ सावन १९ गते ०४: ०३ मा प्रकाशित

कमला थापा ,अर्घाखाँची। अर्घाखाँची जिल्लामा कोभिड -१९ को संक्रमण दैनिकी बढ्दो क्रम रहेको छ। 

सोमबार अर्घाखाँचीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संधिखर्क नगरपालिकामा १२ जना ,भुमिकास्थान नगरपालिकामा ९ जना सितगंगा नगरपालिका १३ जना ,मालारानी गाउँपालिकामा १७ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ५३ जनामा कोरोना संक्रमण देखिएको छ। 

साथै एक जनाको मृ"त्यु भएको छ,भने ४७ जनाले कोरोना संक्रमणलाइ जितेर घर फर्किएका छन्। 

कोरोना विवरण 

 

 

प्रतिक्रिया दिनुहोस्