अर्घाखाँची सम्पर्क समिती "युएई"का अध्यक्ष भुसालद्वारा भुनपा ४ को प्रगतिशिल युवा क्लबलाइ खेल सामाग्री तथा जर्सी उपलब्ध

| २०७८ सावन २५ गते २०: १० मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची सम्पर्क समिती ( यु.ए.ई ) का अध्यक्ष तथा माउण्ट एभरेष्ट टुर एण्ड ट्राभल्स का (ओनर) कृष्ण भुसाल द्वारा भु,न,पा  ४ धारापानी को प्रगतिशिल युवा क्लबका भलिबल खेलाडी हरुलाई २५ हजार बराबरको खेल सामाग्री तथा जर्सी सहयोग प्रदान गर्नु भएको छ। 

 गाउँ स्तर बाट नै भलिबल खेलको बिकाश गर्ने उदेश्यले खेलाडी हरुलाई हौसला स्वरुप सामाग्री प्रदान गरेको बताउनु भयो। समितिका अध्यक्ष कृष्ण भुसालले आफू प्रदेशमा रहेपनि खेल बिकाशको लागि आफू जतिबेला पनि जहाँ पनि आफुले सक्ने सहयोग गर्न कहिल्यै पछी नपर्ने बताउँदै सबै खेलाडी हरुलाई प्रगतिको कामना गर्दै खेल जगतमा आफ्नो नाम चर्चामा पुराउनु भन्दै सुभकामना समेत दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्