अर्घाखाँचीमा आज देखि दोस्रो चरणको कोभिड विरुद्वको खोप लगाउँने कार्यक्रमको शुरुवात

| २०७८ सावन २८ गते १२: ५२ मा प्रकाशित

गुरुदेब खनाल, अर्घाखाँची।अर्घाखाँचीमा आज देखि दोश्रो चरणको कोरोना विरुद्वको खोप लगाउँने कार्यक्रम अर्घाखाँची अस्पतालमा शुरुवात भएको छ। 

जिल्ला अस्पताल अर्घाखाँचीमा  खोप लगाउँने को भिड 

पहिलो चरणमा कोरोना विरुद्वको खोप् लगाएका ब्याक्तिहरुलाई मात्र यस पटकको खोप लगाईदिने जिल्ला अस्पताल समितिका अध्यक्ष श्री कृष्ण भुसालले जानकारी दिएका छन। 

अर्घाखाँचीमा  खोप लगाउँने को भिड 

दोश्रो चरणको खोप टोकनको तरिका बाट एकदमै व्यवस्थित ढंगले लगाईएको अस्पतालले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्