कमला घिमिरे। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा एक ब्याक्तिलाई पहिरोले पुरेको छ।
आज दिउँसो अन्दाजी ४ बजेको समयमा उक्त व्यक्तिलाई पहिरोले पुरेको स्थानीयहरुको भनाई रहेको छ। अहिले घटना स्थलमा नेपाल प्रहरी र स्थानीयहरुले जेसिबी को साहयताले बेपता हुने ब्याक्तिलाई शकुशल उद्वार गर्ने प्रयास गरिरहेका छन।
घटनाको पुरा विवरण आउँन बाँकी रहेको छ। तब सम्म अर्घाखाँचीबुलेटिन हेर्दै गर्नुहोला।
प्रतिक्रिया दिनुहोस्