महिला हराएको सूचना,खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्णलाई परिवारको अनुरोध

| २०७८ भदौ २ गते ११: ३८ मा प्रकाशित

अर्घाखाँची जिल्ला मालारानी गाउँ पालिका वडा न ७ वामरुक निवासी गणेश खत्री कि श्रीमति सम्झना खत्री (ममता) हिजो राती अर्थात २०७८/०५/०१ गते देखि आफ्नो डेढ बर्ष को छोरा छोडि घरबाट सम्पर्क बिहिन भयकी छिन।  

हिजो हंसपुर प्रहरी चौकी मा सुचना दिएको छ  र खोजी कार्य भैरहेको हुँदा कहि कतै फेला पार्नु भयो भने नजिकैको प्रहरी चौकी र निम्न नम्बर मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्द्छौ।

श्रीमान गणेश खत्री -+91 79824 37615 दिल्ली

घर परिवार 
गोविन्द खत्री -9862909717
डिल ब खत्री -9847235702

प्रतिक्रिया दिनुहोस्