भुमिकास्थान नगरपालिकामै उदाहरणीय बिद्यालय

| २०७८ भदौ ५ गते २३: ४५ मा प्रकाशित

गुरुदेव खनाल। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वाड न ८ स्थित श्री महेन्द्र आधारभुत बिधालय यतिबेला  नमुना अर्थात चर्चामा रहेको  छ । 

भुमिकास्थान नगर भित्रका सीनियर बिधालय हरु ले कुनै बैकल्पिक शिक्षा प्रदान गर्न नसकियको अबस्थामा यो प्राथमिक बिधालय ले सम्पुर्ण बिद्धार्थी हरुलाइ जुम मार्फत अनलाइन शिक्षा बिगत यक महिना देखि दिदै आयर उदाहरिय कार्य सुरु गरेको छ अझै यसका बाबजुत अन्लाइन सिक्ष्यालाइ थप ब्यबस्थित गर्न अनि अभिभावक लाई प्रोत्सान स्वरुप रो ३०० को रिचार्ड कार्ड बितरन गरेको छ जसले गर्दा अभिवाकमा थप हौसला भयको महसुस गरियको छ । 

यो कार्य कसरी सम्भब भो भनी बिधालय का प्रधानाध्यापक जीवन पुन लाई सोध्दा उहाँ भन्नुहुन्छ , यो विषम परिस्थिति को प्रभाव ले गर्दा कलिला नानिबाबुहरुलाइ सिकाइ मा कुनै असर नपरोस भनेर हामी सम्पुर्ण सिक्षक बि ब्या स अध्यक्ष ठाकुर श्रेस्ठ अनि वार्ड अध्यक्ष राजकुमार श्रेस्ठ अनि सम्पुर्ण अभिवाक को सहगिकरन मा सुरु गरिएको को हो र करिब यक महिनाको सम्पुर्ण सम्बन्धितबिच्को  समिक्ष्या पछि अन्लाइन शिक्षा प्रभाबकारी रहेको महसुस भयको छ अनि यो कार्य हामिले बिधालय मा भौतिक उपस्तिथि मा पठन सुरु नहुदा सम्म निरन्तर जारी राख्ने छौ ।

अभिवाक हरुलाइ कुनै आर्थिक मर्कामा पार्ने छैनौ यसकोलागी बिधालय जवाफदेही हुने छ ।,

प्रतिक्रिया दिनुहोस्