अर्घाखाँचीको शितगंगा १२ काेन्द्रे खाेला नजिकै रुख ढल्दा सन्धिखर्क गाेरुसिंगे सडक अवरुद्ध

| २०७८ भदौ १० गते १६: ५८ मा प्रकाशित

हरिप्रसाद भुसाल। अर्घाखाँची को  शितगंगा नगरपालिका वडा नं १२ काेन्द्रे खाेला नजिकै रुख ढल्दा सन्धिखर्क गाेरुसिंगे सडक अवरुद्ध भएकाे छ। 

आज दिउँसो  करिब ३ बजेतिर सालकाे रुख ढल्दा सन्धिखर्क गाेरुसिंगे सडक अवरुद्ध भएकाेहो।बाटाे अवरुद्ध हुँदा दर्जनाैँ गाडी तथा यात्रुहरु बीच  बाटाेमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्