विभाजनकारी को विपक्षयमा दृढतापूर्वक उभिन अपिल : नेकपा एमाले अर्घाखाँची

| २०७८ भदौ १० गते १८: ५९ मा प्रकाशित

हरि कुँवर,काठमाडौं।नेकपा एमाले अर्घाखाँची ले अवसरवादि  र विभाजनकारी को विपक्षयमा दृढतापूर्वक उभिन अपिल गरेको छ।

नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यद्वारा बुधबार हस्ताक्षरित  एक विज्ञप्तिमा विभाजनकारी तत्वको भ्रममा नपर्न आग्रह गरिएको हो । 

विभाजनकारी कार्यको घोर निन्दा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको भावना विपरित क्रियाकलाप गर्नेहरू को डटेर भण्डाफोर गर्नुपर्ने विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्