नेपाल प्रहरीद्वारा अर्घाखाँचीका विभिन्न स्थानमा गाँजाका बोटहरु फडानी तथा आत्महत्या न्यूनीकरण कार्यक्रम सम्पन्न(तस्विर सहित)

| २०७८ भदौ १२ गते १६: २० मा प्रकाशित

अर्घाखाँची। आज जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार गाँजाका बोटहरु फडानी गर्ने कार्य सम्पन्न गरेको छ। 

नेपाल प्रहरीको टोली र स्थानियबासीको उपस्थितिमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ का विभिन्न स्थानमा आफै उम्रिएका गाँजाका बोटहरु फडानी गरिएको थियो। 

साथै सितगंगा न.पा. ३ ठाडा, सि.न.पा.१० मा कोभिड-१९ नियन्त्रणको लागि माक्स वितरण र  भुमिकास्थान न.पा. वडा न. १ र  ३ मा आत्महत्या न्यूनीकरण तथा सरसफाई  कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्