क्यारेकटर सर्टिफिकेटमा चर्को शु:ल्क अशुलेको भन्दै मलारानिको शान्ती माबी बाँगी र बिश्व माबि ढाकावाङमा अखिल क्रान्तिकारीद्वारा कालो ब्यानर

| २०७८ भदौ १५ गते १५: १७ मा प्रकाशित

प्रकाश भुसाल ,भुमिकास्थान।अर्घाखाँची जिल्ला मालारानीमा गाउपालिका ५ बाँगी आरुखोरमा रहेको श्री शान्ती माध्यमिक बिधालय र भुमिकास्थान नगरपालिमा वडा न १ मा रहेको श्री विश्व माध्यमिक बिधालयमा आज अखिल क्रान्तिकारी अर्घाखाँचीले कालो ब्यानर टागेको छ।

क्यारेकटर सर्टिफिकेटमा चर्को शुल्क अशुल ,राज्यले कक्षा १२ सम्म्को शुल्क नि शुल्क गराएपनी बिधालयले लिएको र राजनीति आडमा रहि बिधालयले बिद्यार्थीका माग सम्बोधन नगरेको भन्दै अखिल क्रान्तिकारी अर्घाखाँचीले आज शान्ती मा बिर बिश्व मा बि मा आज कालो ब्यानर टागेको छ।

प्रतिक्रिया दिनुहोस्