मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाद्वारा शान्ति बगैँचा परिसर र गणेश पन्चायन मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न(तस्विर सहित)

| २०७८ भदौ १९ गते २१: ०४ मा प्रकाशित

अर्घाखाँची,भदौ १९। मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले जिल्लामा सामाजिक उत्तरदायित्व अन्तरगर्त विभिन्न काम गर्दै आईरहेको छ। 

त्यस्तै आज सनिवारको दिन मेगा बैंकका कर्मचारीहरु ले सन्धिखर्कको शान्ति बगैँचा परिसर र गणेश पन्चायन मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

मेघा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाका प्रबन्धक तेजेन्द्र कार्किको नेतृत्वमा शाखाका सम्पुर्ण कर्मचारी बिहान ७ बजे उपस्तिथित भई सरसफाइ कार्य जुटेका हुन।

प्रतिक्रिया दिनुहोस्