निर्बाचन कार्यालय अर्घाखाँची मा सनाखतको तेस्रो दिन

| २०७८ भदौ २० गते १६: १० मा प्रकाशित

अशोक खनाल। निर्बाचन कार्यलय अर्घाखाँची मा सनाखतको  आज तेस्रो दिन रहेको छ।

जिल्ला निर्बाचन कार्यलय अर्घाखाँची मा आज नेकपा एमाले अर्घाखाँची सितगङा नगरपालिका वडा न ६. बाट   निर्बाचित वडा सदस्य गोबिन्द प्रसाद पोख्रेल तथा सितगङा नगरपालिका वडा न.१३ का निर्बाचित वडा सदस्य जिबलाल क्षेत्री  नेकपा (  एकीकृत समाजबादी ) मा रहेको ब्यहोरा सहित सनाखत गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्