विद्यार्थी नेता श्रेष्ठ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन

| २०७८ भदौ २१ गते २१: ०६ मा प्रकाशित

अर्घाखाँची । विद्यार्थी नेता सिद्धार्थ श्रेष्ठ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । राजनीतिमा सक्रिय श्रेष्ठ पाल्पाको पुर्वखोला गाउँपालिका -५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् ।  

कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त शुक्रबार सम्पन्न वडा अधिवेशनबाट राजनीतिमा क्रियाशील रहेका उनले क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् । उनी नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका कोषाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्