अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क देखि गुल्मीको शान्तिपूर जाँदै गरेको स्कर्पियो गुल्मी दरबार चिदीमा दुर्घटना

| २०७८ भदौ २८ गते १७: ३४ मा प्रकाशित

                                                                                                           फोटो: रविन श्रेष्ठ

अर्घाखाँची। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क देखि गुल्मीको शान्तिपूर जाँदै गरेको लु.३ च. ९५८ नं को स्कर्पियो गुल्मी दरबार २ चिदीमा दुर्घटना भएको छ।

दुर्घटनाको बिस्तृत बिवरण आउन बाँकी रहेको  छ । 

यो पनि पढ्नुहोस 

 सितगंगा नगरपालिका वडा नम्बर ६ जुकेनामा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरेका ४५ जना नेकपा एमाले पाटीमा प्रवेश गरेका छन् ।

वडा स्तरीय बृहत कार्यकर्ता भेलामा एमाले पूर्वअध्यक्ष एवं लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला उपसचिव प्रेमनारायण गैरेले नवप्रवेशीलाई टीका लगाएर पाटीमा स्वागत गरेका थिए । 

कार्यक्रममा एमाले सितगंगा नगरपालिका अध्यक्ष वसन्त श्रेष्ठ, नेता ऋषि घिमिरे लगायतका नगर तथा स्थानीय नेता उपस्थित रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्