अर्घाखाँची मा आजदेखि कक्षा १२ को नियमित परिक्षा संचालन: १ हजार ८७६ जना विद्यार्थीहरु परिक्षामा सहभागी

| २०७८ भदौ ३० गते १५: १५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 भाद्र ३० - आज बाट देश भर कक्षा १२ को नियमित परिक्षा संचालन भइ रहेको छ गत जेष्ठ असार मै सम्पन्न भैईसक्नु पर्ने नियमित परिक्षा कोबिड -१९ को दोश्रो भेरियन्ट सगै  पटक पटक स्त्तगित हुँदै आइरहेको थियोे ।

त्यसै गरि अर्घाखाँचीमा पनि उक्त परिक्षा शुरु भएको छ,कुल ३९ वटा सेन्टर भएको अर्घाखाँची मा १८७६ विद्यार्थी हरु परिक्षा मा सहभागी रहेको शिक्षा बिकाश तथा समन्वय इकाई अर्घाखाँची का प्रमुख मनिराम पराजुलीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्