जिल्ला समन्वय समिति अर्घाखाँचीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

| २०७८ असोज ८ गते १६: ५० मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क।
८ असाेज-  नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेकाे पहलमा जिल्ला समन्वय समिति अर्घाखाँचीलाई  २५ लाख ,बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । 

प्रवासी नेपालीहरुकाे सहयोगमा ६  थान कन्सल्ट्रेटर मेसिन, १०  वटा अक्सिजन  सिलिन्डर , २४ थान थर्माेमिटर , ५५० थान पिपिई सेट,  र  सर्जिकल माक्स ७ हजार  थान र ७५ लिटर  स्यानीटाजर कांग्रेस नेता पाण्डेले जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मालाई हस्तान्तरण गर्नु भएको हाे ।

प्रतिक्रिया दिनुहोस्