बिहार देखी गहते डिभर्ना हुँदै  मालारानी जाने सडक अबरुद्ध

| २०७८ असोज ९ गते १९: ४७ मा प्रकाशित

रबि पोख्रेल ,सन्धिखर्क।  सन्धिखर्क नगरपालिकाको वडा नम्बर ११ कबिरा देखी  भैरहवा काठ लैजादै गरेकोलु २ ख ३३११ नम्बर को ट्रक ओभर लोडका कारण सडक मा धस्सिन पुगेको छ। 

उक्त मालबाहक ट्रक सडकमा धस्सिदा बिहार देखी गहते डिभर्ना हुँदै  मालारानी जाने सडकहरु अबरुद्ध जानकारी आएको छ।  

प्रतिक्रिया दिनुहोस्