नागरिक समाज नेपाल अर्घाखाँचीद्वारा रास्ट्रघाती एमसिसि विरुद्ध विरोध कार्यक्रम सम्पन्न (तस्विर -भिडियो सहित)

| २०७८ असोज २६ गते ०२: ०५ मा प्रकाशित

गुरुदेव खनाल। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ शान्ति बगैंचा मा नागरिक समाज नेपाल अर्घाखाँची को आयोजना मा  रास्ट्रघाती MCC विरुद्ध आयोजित विरोध कार्यक्रम सम्पन्न भएको छ । 

  
नागरिक समाज नेपाल अर्घाखाँची का अध्यक्ष नन्दलाल पोख्रेल को अध्यक्षतामा  सो कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्