लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी अकस्मात अर्घाखाँचीमा (तस्विर -भिडियो सहित)

| २०७८ मंसिर १३ गते २१: १० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 मंसिर १३-  गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका पार्टी अधिबेशन धुर्कोट खानेपानी उदघाटन लगायतका विभिन्न कार्यक्रम मा सहभागी भइ बुटवल फर्कने क्रमश उहाँ अर्घाखाँची आउनु भएको थियो ।

अर्घाखाँचीमा आउदा मुख्यमन्त्री केसी लाई माओबादी केन्द्र जिल्ला समन्वय समिति अर्घाखाँचीले पार्टी कार्यलय मा भब्य स्वागत गरेको छ भने जिल्ला स्थित शुरक्षा निकाय सग पनि भेटघाट भएको छ 

शुरक्षा निकायको भेटघाट को क्रममा मुख्य मन्त्री केसि ले जिल्ला को शुरक्षाको बारेमा जिज्ञासा लिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्