अर्घाखाँचीमा बुधवार थप १४ जनामा कोरोना संक्रमण पुष्टि 

| २०७८ पौष २८ गते १५: ४४ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँचीमा बुधवार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

भुमिकास्थान नगरपालिकामा १ जना ,सितगंगा नगरपालिकामा १ जना ,पाणिनी गाउँपालिकामा ११ जना छत्रदेव गाउँपालिकामा १ जना गरि जम्मा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

हालसम्म बिभिन्न पालिकामा गरि २० जना उपचाररत रहेका छन् भने हालसम्म ४४१२ जना कोरोनालाइ जितेर घर फर्किएका छन्। 

प्रतिक्रिया दिनुहोस्