संगठन निर्माण मा दत्तचित्त भएर लाग्न काङ्ग्रेस सभापति केशब श्रेष्ठको निर्देशन

| २०७८ माघ ८ गते १६: ५७ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। नेपाली कांग्रेस प्रदेस सभा ( क ) कार्य समितिको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ प्रदेस सभा( क) का सभापति राजेस कुमार पन्थिको सभापत्तिव जिल्ला सभापति केसब श्रेष्ठको प्रमुख अतिथ्यतामा  विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको बैठकमा  मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न सबै नेता कार्यकर्ता हरुलाई आग्रह गर्नुभएको छ सभापति श्रेष्ठले काङ्ग्रेसको सगठन चलाएमान बनाउन र अर्घाखाँची जिल्ला काङ्ग्रेस को किल्ला बनाउनका लागि सबै लाग्नुपर्ने बताउदै दिनरात आफू सगठन निर्माणका लागि खटिने बताउनु भयो उहाले वार्ड टोल क्षेत्रमा काङ्ग्रेस को सगठन निकै बलियो भएको कारण अरु पार्टि बाट काङ्ग्रेस मा प्रबेस गर्नेको लहर चलेको स्पष्ट पार्नु भयो।

कार्यक्रममा  जिल्ला उपसभापति बिस्नु प्रसाद भुसाल उपसभापति बाबुराम पौडेल जिल्ला सचिब कृस्न प्रसाद खनाल  जिल्ला सदस्य सुर्य प्रसाद भुसाल प्रदेस सभा (क) का निबर्तमान  सभापति केसब कुवर सन्धिखर्क नगरसभापति बाबुराम भुसाल नेपाल तरुणदलका अध्यक्ष नारायण खड्का  काङ्ग्रेस का नेता हुमप्रसाद बन्जाडे लगाएतका प्रदेस पदाधिकारी हरु प्रदेस सदस्य हरुको सहभागिता रहेको बैठकको सन्चालन क्षेत्रीय सचिब नारायण भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्