सरकारी गाडिको दुरुपयोग: नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले लियो नियन्त्रणमा (भिडियो सहित)

| २०७८ माघ १५ गते १९: १९ मा प्रकाशित

अर्घखाँची। जनताले सरकारलाइ तिरेको कर बाट किनेको गाडी दलाल जनप्रतिनिधिले दुरुपयोग आफ्नो मनमर्जीले प्रयोग गरिरहेका छन । 

प्युठान अइराबती गाउँपालिकको गाडी गाउँपालिका अध्यक्षले आफ्नो परिवार नता पातलाइ सुपा देउराली घुम्नको लागि आज सनिवारको दिन गाडी दिएका छ्न। 

नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची सन्धिखर्क नगरपालिका कमिटीले सन्धिखर्कमा नियन्त्रण लिएको छ। यसरी सरकारी गाडिको दुरुपयोग गर्ने जोकोहिलाइ पनि जनकारबाही गरिने नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनाएको छ।

कसैले पनि यसरी सरकारी गाडी दुरुपयोग नगर्नु होला हामिले कसैलाइ छाड्ने वाला छैनौ कडा कारबाही गरिने छ। प्युठान जिल्ला CDO सङ्ग सम्पर्क गरि प्युठान जिल्लाले कारबाहि गर्ने गरि गाडी छाडिएको छ: नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची

https://www.youtube.com/watch?v=e-sY0RY_Bn0

प्रतिक्रिया दिनुहोस्