अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य नवीन खडका फेरि पक्राउ

| २०७८ माघ १९ गते १६: ४७ मा प्रकाशित

अर्घाखाँची। पोट्रोलियम पदार्थको मुल्य बुद्धि फिर्ताको माग गर्दै सन्धिखर्कको भक्तिटोलामा टायर बालेर शान्ती पुर्ण कार्यक्रम गर्दा अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य नवीन खडका सहित २ जना अखिल क्रान्तिकारिका नेता पक्राउ परेका छन।

 नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा सडक संघर्ष सुरु गरेको छ ।

उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्