नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) अर्घाखाँचीद्वारा दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

| २०७८ फागुन १ गते १९: ३८ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँची द्वारा दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) अर्घाखाँचीले २७ औं जनयुद्ध दिबसको अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना ब्याक्त गर्दै यस् एेतिहासिक सन्दर्भ मा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति महान जनयुद्धमा सहभागी भइ प्राणको आहुती दिने महान सहिद हरु प्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै महान जनयुद्धको क्रममा बेपत्ता  घाइते योद्धा तथा ऊनी हरुको परिवार प्रति सम्मान ब्याक्त गर्दै दिप प्रज्वलन गरि जनयुद्ध दिवस मनाएको छ।

प्रतिक्रिया दिनुहोस्