एमाले अर्घाखाँचीमा जिम्मेवारी बाँडफाँड (पुरा नामावली सहित)

| २०७८ फागुन १० गते ०५: ३५ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। 
 फाल्गुन : १० नेकपा एमाले अर्घाखाँचीले  जिल्ला सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । सदरमुकाम सन्धिखर्कमा सम्पन्न बैठकले पार्टीको संगठन बिभाग प्रमुखमा लिल बहादुर बि.क.,उपप्रमुख कमल घिमिरे ,स्थानीय तह विभाग प्रमुख तिलक मिश्र ,उपप्रमुख रेशम थापा ,वसन्त श्रेष्ठ ,पार्टी स्कुल विभाग प्रमुख ध्रुव के.सी.,उपप्रमुख भोजराज पाण्डे ,अर्थ तथा योजना विभाग प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,उपप्रमुख युवराज बन्जाडे,प्रचार तथा प्रकाशन विभाग प्रमुख शोभाकर पन्थी ,स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख खगराज पोख्रेल ,उपप्रमुख लिल बहादुर पाण्डे ,उद्योग तथा वाणिज्य विभाग प्रमुख योगेन्द्र खड्का ,उपप्रमुख शुष्मा श्रेष्ठ ,निर्वाचन विभाग प्रमुख श्रीकृष्ण भुसाल ,उपप्रमुख लक्ष्मण नेपाली ,युवा तथा खेलकुद विभाग प्रमुख विष्णु परियार ,उपप्रमुख नरेन्द्र बस्नेत ,प्रकाश पौडेल ,भौतिक पुर्वाधार तथा यातायात विभाग प्रमुख कमल भट्टराई ,उपप्रमुख कृष्णबहादुर भुसाल ,वन तथा वातावरण विभाग प्रमुख ओमप्रकाश भुसाल ,उपप्रमुख ज्योति प्रकाश आचार्य,शिक्षा तथा मानवश्रोत विभाग प्रमुख सालिकराम आचार्य,उपप्रमुख गिरी थापा,सीता श्रेष्ठ ,सहरी तथा गरिबी निवारण विभाग प्रमुख  बालकृष्ण आचार्य,उपप्रमुख रुपा प्रधान ,शुशिला आचार्य,खानेपानी तथा सरसफाइ विभाग प्रमुख रामजी प्रसाद पाण्डे ,उपप्रमुख कर्ण भट्टराई ,जानका खनाल ,जलश्रोत,सिंचाइ तथा उर्जा विभाग प्रमुख ओपी पाण्डे , उपप्रमुख ज्ञानु अर्याल ,साहित्य कला तथा संस्कृति विभाग प्रमुख सीता बन्जाडे भुसाल ,उपप्रमुख दीपा आचार्य,जुना घिमिरे ,श्रम तथा रोजगार विभाग प्रमुख खगेश्वर पन्थी ,उपप्रमुख प्रेम थापा ,चोपबहादुर बि.क.,उपभोक्ता हित तथा आपुर्ति विभाग प्रमुख दिनेश भारद्वाज ,उपप्रमुख गंगाराम खनाल ,पार्वता वि.क.,कृषि तथा पशुपंक्षी विभाग प्रमुख माधव पन्थी ,उपप्रमुख चुमा गाह,फुलमाया बि.क.,कानुन विभाग प्रमुख रामबहादुर रायमाझी (ख),दुर्गा बि.सी.,उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग प्रमुख मोतिजङ्ग रायमाझी ,उपप्रमुख मिना नेपाली ,सुमित्रा पन्त भुसाल ,,सामाजिक सेवा विभाग प्रमुख  रुपलाल पन्थी ,उपप्रमुख वसन्ता पौडेल ,राधा भुसाल,विपत व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख जनकलाल गैरे,उपप्रमुख प्रदिप नेपाली ,पुस्तकालय तथा अभिलेख विभाग प्रमुख शुशीला गैरे,उपप्रमुख कमला भण्डारी ,शहरी बिकास विभाग प्रमुख मणि पौडेल ,उपप्रमुख नेत्रप्रसाद गैरे,कृष्ण  फुल्लेल,विज्ञान तथा प्रविधि विभाग प्रमुख खुविराम आचार्य,उपप्रमुख जगत खड्का ,शारदा बस्याल नेपाली ,पर्यटन प्रबर्द्धन विभाग प्रमुख राजकुमार श्रेष्ठ ,उपप्रमुख भरत न्यौपाने ,योगमाया रायमाझी ,भुमि व्यवस्था विभाग प्रमुख शिवकला बि.क.,उपप्रमुख सरस्वती भुसाल र तारा अधिकारी लाई चयन गरेको छ ।

यसैगरी बैठकले  विभिन्न जनवर्गीय संगठनका ईन्चार्ज र सहईन्चार्ज समेत तोकेको छ । जस अनुसार प्रेस चौतारी नेपालको ईन्चार्जमा हिमबहादुर जि.सी. लेकाली,नेपाल बुद्धिजीवी परिषदको  ईन्चार्ज श्रीकृष्ण भुसाल ,सहईन्चार्ज गोविन्द क्षेत्री ,अनेरास्ववियु ईन्चार्ज प्रदिप नेपाली ,राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज खुविराम आचार्य,सहईन्चार्ज झविन सुनाम,गोविन्द आचार्य,अखिल नेपाल महिला संघ ईन्चार्ज मिश्रा आचार्य,सहईन्चार्ज माया भुसाल ,प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन ईन्चार्ज ध्रुवराज आचार्य,अखिल नेपाल किसान महासंघ ईन्चार्ज रामबहादुर रायमाझी (ख),सहईन्चार्ज रेनु वेल्वासे,राष्ट्रिय जनसांस्कृतिक महासंघ ईन्चार्ज झविन सुनाम,सहईन्चार्ज बसन्ता जि.सी.,नेपाल मुस्लिम ईत्तेहाद संगठन ईन्चार्ज सफि मियाँ ,सहईन्चार्ज नजिर मिया ,फिरोज खान,नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ ईन्चार्ज कृष्णप्रसाद श्रेष्ठ ,सहईन्चार्ज युवराज बन्जाडे,नेपाल खेलकुद महासंघ ईन्चार्ज विष्णु परियार ,सहईन्चार्ज केशवराज बेल्वासे,लोकतान्त्रिक आदिवासी , जनजाति महासंघ ईन्चार्ज सीता श्रेष्ठ ,सहईन्चार्ज ऋषि थापा,छमकला थापा,नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन ईन्चार्ज रेशम थापा,सहईन्चार्ज सुरेन्द्र थापा,ऋषि रेश्मी,मुक्ति समाज नेपाल ईन्चार्ज लक्ष्मण नेपाली ,सहईन्चार्ज शिवकला बि.क.,चेतबहादुर बि.क.,पेशागत महासंघ नेपाल ईन्चार्ज ध्रुव के.सी.,सहईन्चार्ज बि.वि.सिंह,सीता बन्जाडे,ट्रेड युनियन महासंघ नेपाल (जिफन्ट) ईन्चार्ज कृष्णबहादुर भुसाल ,सहईन्चार्ज दामोदर श्रेष्ठ ,लोकतान्त्रिक राष्ट्रिय अपाङ्गता संगठन नेपाल ईन्चार्ज दुर्गाप्रसाद अधिकारी ,देवी थापा भुसाल ,प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल ईन्चार्ज उमा पौडेल ,,नेपाल भुमिहिन सुकुम्बासी संगठन ईन्चार्ज सफि मियाँ ,सहईन्चार्ज वावु खड्का ,सरिता के.सी.,मानव अधिकार तथा सामाजिक न्याय मञ्च ईन्चार्ज शुशिला गैरे,सहईन्चार्ज मनि पन्थी शर्मा ,कल्पना पराजुली ,राष्ट्रिय स्वास्थ्यकर्मी संघ ईन्चार्ज रुपलाल पन्थी ,सहईन्चार्ज पुतला खनाल र रिटर्नी फेडेरेशन नेपालको ईन्चार्जमा लिलबहादुर बि.क. रहनु भएको छ । 

यसैगरी बैठकले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसालको अध्यक्षतामा उपाध्यक्ष ईश्वरा पोख्रेल ,सचिव तोजबहादुर रायमाझी ,उपसचिव शम्भु प्रसाद पोख्रेल ,भिम के.सी. र कार्यालय सचिव लिलबहादुर बि.क. सदस्य रहेको जिल्ला कार्यालय निर्माण गरेको छ ।
यसैगरी बैठकले रुद्रप्रसाद पोख्रेल अध्यक्ष ,भोजबहादुर रायमाझी उपाध्यक्ष र खेमराज चुँदाली सचिव रहेको जिल्ला सल्लाहकार परिषद् ,तिलक भाट अध्यक्ष ,तारा मल्ल उपाध्यक्ष ,परशुराम पोख्रेल सचिव रहेको जेष्ठ कम्युनिस्ट मञ्चको गठन गरेको छ ।
बैठकले प्रदेश निर्वाचन  क्षेत्रीय कमिटी (१) को संयोजकमा रामबहादुर रायमाझी (क),सहसंयोजक बालकृष्ण आचार्य,सचिव दिपक पन्थी तथा प्रदेश निर्वाचन क्षेत्रीय कमिटी (२) को संयोजक रामचन्द्र पोख्रेल र सहसंयोजक धनबहादुर राना लाई चयन गरेको छ । 
बैठकले ७ सदस्यीय लेखापरीक्षण कमिटी बनाएको छ । कमिटीको अध्यक्षमा बुद्धिराम भुसाल ,उपाध्यक्ष नारायण अर्याल ,सचिव बावुराम शर्मा र सदस्यमा लक्ष्मी नारायण चुँदाली,नवराज रायमाझी ,मेनुका पौडेल र लक्ष्मी अर्याल रहनुभएको छ । बैठकले बिशेष ईलाका कमिटीको अध्यक्षमा खुबिराम आचार्य,उपाध्यक्षमा प्रेमनारायण भुसाल ,सचिव सुशीला पोख्रेल ,उपसचिवमा राजेन्द्र जि.सी.र हरिश पाण्डेलाई चयन गरेको छ । 

यसैगरी भूगोल तर्फको ईन्चार्ज र सहईन्चार्जमा भुमिकास्थान ईन्चार्ज खगेश्वर पन्थी ,सहईन्चार्ज रेशम थापा,छत्रदेव ईन्चार्ज ध्रुवकुमार पाण्डे ,सहईन्चार्ज माधव पन्थी ,मालारानी ईन्चार्ज तिलक मिश्र ,सहईन्चार्ज पुतला खनाल ,मुनाल खड्का ,सन्धिखर्क ईन्चार्ज युवराज श्रेष्ठ सहईन्चार्ज रामबहादुर रायमाझी ,मोतिजङ्ग रायमाझी ,शीतगंगा ईन्चार्ज ओपी पाण्डे (बलिभद्र),सहईन्चार्ज ऋषि रेश्मी,गिता भाट र पाणिनि गाउँ पालिका कमिटीको ईन्चार्जमा टेकराज न्यौपाने ,सहईन्चार्ज 
उमानाथ पौडेल र दुर्गा अधिकारी लाई चयन गरेको छ ।

यसैगरी बैठकले १८ जना लाई पार्टी जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ । जसमा ध्रुब कुमार पाण्डे ,दिपक पन्थी ,रुपलाल पन्थी कमल भट्टराई ,लिलबहादुर पाण्डे ,भरत न्यौपाने ,बाबू खड्का ,टेकराज न्यौपाने ,एकराज अधिकारी ,खगराज पोख्रेल ,धनबहादुर राना,रेनु बेल्वासे,सुरेन्द्र थापा,दिपा आचार्य,तारा अधिकारी ,ज्ञानु अर्याल ,कमला भण्डारी ,जुना घिमिरे  हुनुहुन्छ ।

नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता , उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र  सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल र चेतनारायण आचार्य,नेकपा एमाले केन्द्रीय  सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री ,नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले प्रशिक्षण मुलुक मन्तव्य राख्नुभएको थियो । 

बैठकमा नेकपा एमाले सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल , शितगंगा नगरकमिटीका अध्यक्ष बसन्त श्रेष्ठ ,भुमिकास्थान नगरकमिटीका अध्यक्ष खगेश्वर 

बैठकमा प्रदेश कमिटीका सदस्यहरु जनार्दन खनाल ,कुटमदिन अलि,जिवनारायण कोईराला,दलबहादुर भट्टराई ,प्रकाश ज्ञवाली ,केवी भुसाल ,प्रदेश सल्लाहकार परिषद् सदस्य रामप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको एमाले प्रचार विभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्