अर्घाखाँचीमा एमसीसीविरुद्ध मसाल जुलुस प्रदर्शन

| २०७८ फागुन १२ गते १८: ३० मा प्रकाशित

अर्घाखाँची। एमसीसी का विरुद्ध संयुक्त संघर्ष समितिम रहेका दलहरुले अघांखाँचीले रतलेबाट मसाल जुलुस निकालेका छन् ।बुधबार साँझ जिल्लाको अघांखाँची सन्धिखकं गन्टेखाेलामा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), राष्ट्रिय जनमाेचां लगायतका दलहरुले एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस निकालेका हुन् ।

मसाल जुलुस निकाल्ने क्रममा स्थानीय प्रहरी प्रशासनले अवरोध सिर्जना गरेपनि गुन्टेखाेला चोकमा आएर संघर्ष समितिले कोणसभा गरेको थियो ।

कोणसभामा बोल्दै राष्ट्रिय जनमाेचांका जिल्ला उपाध्यक्ष गाेपाल भट्टराईले एमसीसी खारेजीको अभियानमा साथ दिन राष्ट्रप्रेमी जनतालाई आह्वान गर्नुभयो । केन्द्र देखि जिल्ला जिल्ला संयुक्त संघर्ष समितिले एमसीसी विरुद्ध कार्यक्रम गरिरहेको भन्दै राष्ट्रको विषयमा सबैको चासो हुन आवश्यक रहेको बताउनुभएको छ कायंत्रममा नेपाल कम्युनिस्ट पाटिका जिल्ला सदस्य नवीन खड्काले अमेरिकी साम्म्राज्यवादले जवरजस्ती ढंगले नेपालमा एमसीसी ल्याउन खोजेको भन्दै यसको सशक्त प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो।

एमसीसी ल्याउन कांग्रेस, एमाले कम्मर कसेरकसेर लागेको भन्दै यसको प्रतिरोध स्वरुप सबै राष्ट्रभक्ति जनतालाई सडकमा उत्रिन उहाँले आह्वान गर्नुभयो ।देशमा एमसीसीबारे तीन ओटा धारणा देखा परेको छन।

प्रतिक्रिया दिनुहोस्