नेपाल राष्ट्रिय शिक्षक संगठन, अर्घाखाँचीको अध्यक्षमा खत्री

| २०७८ फागुन १४ गते २३: ३३ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको १३औं जिल्ला अधिवेशनले धुर्व ब. खत्रीको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

 सदरमुकाम सन्धिखर्कमा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष राम बहादुर खड्का महिला तर्फ उपाध्यक्ष  सीता बन्जाडे सचिव पान बहादुर खत्री कोषाध्यक्ष शालिक राम बेल्बासे सह सचीव बिमला पाण्डे  सह कोषाध्यक्ष सीता क्षेत्री चयन भएका हुन ।

कार्यसमिति सदस्यमा कमल ब. खड्का ,बिस्नु प्रसाद अधिकारी ,प्रदिप भुसाल , लोकनाथ अधिकारी ,यम ब. बन्जाडे , पशुपति आचार्य ,टेकराज आचार्य ,मोहन खनाल,कृष्ण पोख्रेल ,विमला खनाल,बसन्ता बन्जाडे,शर्मिला श्रेष्ठ ,बिस्नु पन्थी , शारधानेपाली ,ऋषिराम विक, टान ब. खत्री ,पदम भुसाल छनोट भएका हुन ।

प्रतिक्रिया दिनुहोस्