अर्घाखाँचीमा फागु पर्व (होलि )को दिन जथाभावी रंग दल्ने,लोला हान्नेलाई कडा कारबाही हुने(सुचना सहित)

| २०७८ फागुन ३० गते १७: ११ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँचीमा फागु पर्व ( होलि )को दिन जथाभावी रंग दल्ने लोला हान्नेलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कडा कारबाही गर्ने जानकारी गराएको छ। 

रंगको माध्यम बाट एक अर्काको खुसि साटासाट गर्ने पागु पर्व मनाउने नाममा जथाभावी रंग दल्ने ,लोला हान्ने ,बाटोमा ढुकेर बटुवाहरुलाई रंग लगाउने ,बाटो अवरोध गरि सवारी साधनहरु बाट रकम असुल्ने जस्ता अराजक कार्यहरु गरेको पाईएमा कानुन अनुसार कडा कारबाही गरिने व्यहोरा सम्बन्धित सबैलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सूचना मार्फत जानकारी गराएको छ। 

 सूचना

 

प्रतिक्रिया दिनुहोस्