अर्घाखाँची जिल्लाका पाँच दलित गठ्बन्धन मोर्चाद्वारा नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा सन्धिखर्क नगर स्तरीय संयुक्त बैठक सम्पन्न

| २०७८ चैत १६ गते २०: ०० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।अर्घाखाँची जिल्लाका पाँच दलित गठ्बन्धन मोर्चाद्वारा नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा  सन्धिखर्क नगर स्तरीय संयुक्त बैठक सम्पन्न ।
 
जिल्लामा क्रियासिल राजनैतिक दलहरु नेपाली काङ्ग्रेस , नेकपा ( माओबादी केन्द्र ), नेकपा ( एकीकृत समाजबादी), रास्ट्रिय जनमोर्चा नेपाल र जनता समाजबादी पार्टीको नगरस्तरिय अगुवा नेता हरुको संयुक्त बैठक सम्पन्न भएको छ नेपाल ( एकीकृत समाजबादी ) का जिल्ला उपाध्यक्ष सिद्वी प्रसाद भुसालको अध्यक्षतमा सम्पन्न बैठकमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ ,पुर्ब सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल , माओबादी केन्द्र कि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली, एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, रास्ट्रिय जनमोर्चाका प्रदेश सल्लाहकार समिति सदस्य शेर बहादुर बिसि, जनता समाजबादी पार्टीका जिल्ला इन्चार्ज नेत्र थापा , नेपाली  काङ्ग्रेस  प्रदेश समिति सदस्य शान्ता भन्डारी,  जिल्ला समिति सचीव कृष्ण प्रसाद खनाल कोषाअध्यक्ष बिष्णु क्षेत्री ,माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज  ठाकुर कुमार बिक , जिल्ला संयोजक राजेन्द्र भुसाल प्रदेश कार्यलय सदस्य छमकुमारी खनाल , प्रदेश सदस्य धर्मराज भुसाल, कमला भन्डारी भुसाल , एकीकृत समजबादी कि  केन्द्रिय सदस्य यमुना भुसाल ,प्रदेश सदस्य सुनिता बेल्बासे, जिल्ला उपाध्यक्ष सुमित्रा मुखिया जिल्ला सचीव युबराज पौडेल , राजमोका जिल्ला अध्यक्ष थम्मन केसि नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल, जिल्ला सचिवालय सदस्य गोबिन्द बिसि, जसपाका  प्रदेश समिति सदस्य मनिष सिंह , जिल्ला सदस्य शारदा आचार्य , नेपाली काङ्ग्रेस का जिल्ला सचीव बिष्णु भुसाल  नगरसमिती अध्यक्ष  बाबुराम भुसाल, जिल्ला सदस्य लिलाराम गौतम , सुर्य भुसाल , गोपाल प्रसाद भुसाल,भुमिआयोगका जिल्ला अध्यक्ष यादब प्रसाद घिमिरे , महाधिवेशन प्रतिनिधि छमकुमारी कार्की , सृजना बिक लगायतको उपस्थित रहेको थियो बैठक लाई नेपाली काङ्ग्रेस का सभापति केशव श्रेष्ठ , पुर्ब सभापति कमल प्रसाद भुसाल,नगरसमिती सचीव कृष्ण बहादुर आचार्य , नेकपा ( माओबादी केन्द्र ) कि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली,केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक, एकीकृत समाजबादी का जिल्ला अध्यक्ष राम बहादुर चौहान , प्रदेश सदस्य सुनिता बेल्बासे, रास्ट्रिय जनमोर्चाका प्रदेश सल्लाहकार सदस्य शेरबहादुर बिसि , जिल्ला अध्यक्ष थम्मन केसि, जनता समाजबादीका जिल्ला इन्चार्ज नेत्र थापा प्रदेश समिति सदस्य मनिष सिंह लगायतका बक्ता हरुले  प्रतिगमनकारी शक्तिहरुका विरुद्ध  स्थानीय निर्बाचन लगायत सबैतहको निर्बाचनमा  गठबन्धनको आबस्यकता सम्बन्धि  धारण राखेका थिए ।
 
बैठक रास्ट्रिय जनमोर्चाका नगरकमिटी सदस्य कमल प्रसाद घिमिरेको संचालन माओबादी केन्दका नगरकमिटी कृष्णहरि भुसालको स्वागत मन्तव्य बाट शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्