विप्लव नेतृत्व नेकपा निकट माेर्चा काे महासचिव मा अर्घाखाँचीका युवा सर्बसम्मत चयन

| २०७९ बैशाख ७ गते १८: ५९ मा प्रकाशित

अर्घाखाँची।  माओवादि आन्दाेलन मा दखल राख्ने तत्कालिन जनमुक्ति सेना नेपाल काे एक तह काे कमान्डर मा लामाे समय काम गरेका ढाकावाङ  अमलाचाैर निबासि  प्रकाश बन्जाडे  (मार्शल) भनेर चिनिने युवा केही समय देखि युएई लाई कर्मथलाे बनाएका छन्। 

मिति १७ अप्रिल २०२२का दिन  नेपाली जनप्रगितिशिल माेर्चा युएई ले आफ्नो छैठौं अधिबेशन सम्पन्न गरेको थियाे उक्त अधिबेसनमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग बिभाग प्रमुख कामरेड भेषराज भुसालको प्रमुख आतिथ्य तथा नेपाली जनप्रगतिशील मोर्चा मध्यपुर्व प्रथम सम्मेलन आयोजक समिति संयोजक रमेश गिरीको बिशेष आतिथ्य र युएई मोर्चा  छैठौं अधिबेशन आयोजक समिति संयोजक मनोज काउचाको सभापतित्वमा सम्पन्न भएको थियो । विभिन्न देशका मोर्चाहरु  कतार साउदि, बहराईन लगाएत देश का  प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

 पुनः अध्यक्षमा निर्वाचित मनोज काउचा लगागाएत पछि तीन जना थप्ने गरि बनेकाे समिति मा उनी महसचिव मा  मनाेनित भएका हुन। 

प्रतिक्रिया दिनुहोस्