राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (अर्घाखाँची) द्वारा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग

| २०७९ जेठ ११ गते ११: ३५ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनल(अर्घाखाँची )ले सरकारको निर्णयबाट आम नेपाली जनतालाई दिनप्रतिदिन मारमा पारेको भन्दै सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

प्रेस विज्ञप्ति :

प्रेस विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्