पश्चिम् नेपाल बस व्यावसायि प्रा .लि द्वारा दैनिक डाडाँकटेरि देखि सुनौली सम्म सेवा विस्तार

| २०७९ भदौ ८ गते १६: ०९ मा प्रकाशित

सागर मरासिनी,सन्धिखर्क। पश्चिम नेपाल बस व्यावसायि प्रा.लि. ले दैनिक डाडाँकटेरि , खनदह , सन्धिखर्क, बुटवल, भैरहवा हुँदै सुनौली सम्म सेवा बिस्तार गरेको छ ।

यात्रु हरुको माग लाई ध्यानमा राखी सेवा विस्तार गरेको अर्घाखाँची रुट इन्चार्ज भानुभक्त भुसाल ले जानकारी दिनुभएको छ ।


दैनिक सन्धिखर्क बाट बिहान ११:५५ बजे सुनौलि,  सुनौलि बाट बिहान ६:१५ बजे बुटवल ,  बुटवल बाट बिहान ७ : ४५ बजे  सन्धिखर्क , सन्धिखर्क बाट डाडाँकटेरि को लागी  दिउसो  १:१५ बजे अनि  डाडाँकटेरि बाट बिहान ७ बजे सन्धिखर्क र  सन्धिखर्क बाट बिहान १०:०० बजे सुनौलि  को लागि बस छुट्ने उहाले जानकारी दिनुभएको छ । 

साथै यात्रुहरुको सहायता को लागि  निम्न नम्बर मा समेत सम्पर्क गर्न सकिने उहाँ ले जानकारी दिनु भएको छ :  077420443,  9857063470, 9847109542,   9857061043 .9844781560

प्रतिक्रिया दिनुहोस्