सङ्घ प्रदेसको चुनाबमा पार्टी का उमेदवार लाई बिजयी बनाउँन दत्तचित्त भएर लाग्न जिल्ला सभापति केसब श्रेष्ठको आग्रह

| २०७९ भदौ ९ गते १७: १६ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। नेपाली काङ्ग्रेस का जिल्ला सभापति केसब श्रेष्ठले मङ्सिर ४ गते हुन लागिरहेको सङ्घ प्रदेसको चुनाबमापार्टी का उमेदवार लाई बिजयि बनाउन दत्तचित्त भएर लाग्न स्थानीय नेता कार्य कर्ताहरुलाई आग्रह गर्नु भएको छ । 

 नेपाली काङ्ग्रेस मालारानी गाउँ कार्यसमितिको बैठक तथा प्रशिक्षण कार्यक्रम लाई खनदहमा सम्बोधन गर्दै सभापति श्रेष्ठले सगठन निर्माण मा जुटेर चुनाबि अभियानमा लाग्नका लागि सबैलाई आग्रह गर्नु भएको हो ।  

पाली काङ्ग्रेस का जिल्ला सभापति   केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा  र जिल्ला सचिव कृष्ण खनाल जिल्ला  कोषाध्यक्ष  बिष्णु क्षेत्री  जिल्ला सदस्य अभिना आचार्य लगायतले प्रशिक्षण मुलक मन्तब्य राख्नु भएको थियोे । 

कार्यक्रम मालारानिका सभापति सोभाखर खनालको सभापतित्व सचिब रबिन  घिमिरे सन्चालन तिलक खनालको स्वागत मन्तब्यमा भएको कार्यक्रममा जित बहादुर थापा बिष्णु पन्थि गोबिन्द रेग्मी मणिराम खनाल तारा प्रसाद खनाल लक्ष्मण पोख्रेल प्रभात कुवर कबिराम पौडेल लगाएतका स्थानीय नेताहरुले आफ्नो भनाइ ब्यक्त गरेकाको काङ्ग्रेस प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्